रियल मड्रिडसँग बार्सिलोना पराजित

म्याड्रिड । स्पेनिस एल क्लासिको फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा भिनिसियस जुनियर र मारियानोले एक–एक गोल गरे । जितसँगै रियल मड्रिड लिगको शीर्ष स्थानमा उक्लेको छ । गएरातिका खेलपछि रियल २६ खेलबाट ५६ अंक सहित … Continue reading रियल मड्रिडसँग बार्सिलोना पराजित